निजी लगानी प्रवर्द्धनमा सरकारको जोड, थप नीतिगत सुधार गरिव्यवसायमैत्री वातावरण बनाउने

काठमाडौं । सरकारले निजी लगानी प्रवद्र्धनका लागि थप नीतिगत सुधार गर्ने भएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् ।
उनले लगानी प्रवद्धर्नका लागि प्रक्रियागत सरलीकरण गरि व्यवसायमैत्री वातारण सृजना गर्ने बताए ।