आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड



काठमाडौं । आगामी आर्थिक वर्षको कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ हुने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्