कानुन मन्त्री बनिन् पूर्व उप सभामुख तुम्बाहाङ्फे « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

कानुन मन्त्री बनिन् पूर्व उप सभामुख तुम्बाहाङ्फे



काठमाडौं । एक महिना अघि उप सभामुखबाट राजिना दिएकी शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपीशर्मा ओलीले आज कानुन न्याय तथा संसदिय मामीला मन्त्रीमा नियुक्त गरेका छन । सभामुख दावी गर्दै पार्टीले राजिनामा दिन गरेको आग्रहसमेत ईन्कार गरेकी तुम्बाहाङ्फेलाई ओलीले मन्त्री बनाएका हुन ।

२ महिना अघि स्वास्थ्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पदस्थापना गरिएका उपेन्द्र यादवको पार्टीले सरकार छाडेपछि हाल कानुन मन्त्रालय भानुभक्त ढकालले हेर्दै आएका थिए ।तुम्बाहाम्फेको सपथ ग्रहण आज मह्यान्ह राष्ट्रपति कार्यालयमा हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्