शुक्रबार सुन तोलामा ३ सयले बढ्यो « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

शुक्रबार सुन तोलामा ३ सयले बढ्यो



काठमाण्डौ । शुक्रबार पनी सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।


आज तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सन तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ पुगेको थियो ।


त्यस्तै आज चाँदीको भाउ पनी एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो चाँदीमा कुनै घटबढ नभई तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्