३ आश्विन २०८३, शनिबार

अर्थतन्त्र

बजेट बाहिरबाट विकास खर्च जुटाउने नयाँ कानुन, के फेरिएला नेपालको पूर्वाधार?

परम्परागत बजेट र वैदेशिक ऋणको विकल्पमा नेपालले पहिलोपटक ‘गेम चेन्जर’ मानिएको वैकल्पिक वित्त परिचालन कोष स्थापना गर्ने कानुनी सुनिश्चितता पाएको छ। काठमाडौँ । नेपालले आफ्ना ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनाहरूमा लगानी जुटाउनका लागि परम्परागत बजेट प्रणालीभन्दा बाहिरको एउटा नयाँ र वैकल्पिक बाटो रोजेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार ‘वैकल्पिक