काठमाडौं । नेपालको कुल व्यापार घाटा साढे ३ अर्ब बढी पुगेको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार देशको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । असोज