४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

गत बर्ष दुई खर्ब ५९ अर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत

काठमाडौं । गत आर्थिक बर्ष २०७८/७९ मा दुई खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको सहुलियत कर्जा स्वीकृत भएको छ । जसमध्ये २ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँको कर्जा बक्यौता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा १ लाख ४७ हजार ३ सय ९३ ऋणीले