काठमाडौँ । फागुनमा चुनाव हुनुभन्दा अघिसम्म बैंकरहरु दृढताका साथ भन्ने गर्थे– ‘चुनाव पछि स्थायित्व आउँछ । त्यसले लगानीको वातावरण बन्छ । बैंकको यो दुर्गति सकिन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमत सहित जीत हासिल गरेको मात्रै होइन, बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको पनि आज दुई हप्ता