४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

७ महिनामा अलैँची मात्र ८ अर्ब ६१ करोडको निर्यात, टप १० मा उन, धागोदेखि फलफूलको रससम्म

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा उच्च रहँदा व्यापार घाटाको खाडल झन् झन् गहिरिँदै गएको छ । मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको सन्तुलन मिलाउन चुनौतीपूर्ण बनिरहेका बेला निर्यातजन्य वस्तुहरूको प्रदर्शनले भने केही आशा जगाएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो सात महिनाको तथ्याङ्क अनुसार