४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

भारतीय बजेटमा नेपाललाई ८ अर्ब भारु अनुदान, छिमेकी मुलुकमध्ये भुटानले पायाे सबैभन्दा बढी

काठमाडाैं । आर्थिक वर्ष २०२६/०२७ का लागि भारत सरकारले नेपाललाई ८ अर्ब भारतिय रूपैयाँ बजेट छुट्याएकाे छ। आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेको संघीय बजेटमा नेपालका लागि ८ अर्ब भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान विनियोजन गरिएको हो । यो अनुदान रकम गत वर्षको