४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

तीन महिनामा वैदेशिक व्यापार साढे ५ खर्ब नजिक, आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशत बढ्यो

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे ५ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको वैदेशीक व्यापार २६.०४ प्रतिशतले बढेको छ । साउनदेखि असाेज मसान्तसम्म ५ खर्ब ४० अर्ब