काठमाडाैं । काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक वित्तीय संस्थाहरूलाई सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ। बोर्डको वैदेशिक रोजगार कल्याणकारी कोषको विशेष खाता नं. ११३ मा रहेको रु. १ अर्ब १३ करोड रकमलाई एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने