५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा

काठमाडौँ । सरकारले ‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ मा छलफल गरेको छ । बुधबार अर्थमन्त्री प्रकाश शरण महतले वर्तमान अवस्था र आगामी कार्यदिशाको बिषयमा छलफल गरेका हुन् । छलफलमा उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जनाएका छन् । भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ