काठमाडौं । अझै पनि नेपालको अन्तर्राष्ट्रिय व्यापार अर्थात् आयात र निर्यातमा सुधार आएको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा आयात र निर्यात दुवै खुम्चिएको हो । भन्सार विभागका अनुसार चालु आवको पाँच महिनामा आयात ३.३९ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्ममा नेपालले ६ खर्ब ४२ अर्ब २०