काठमाडौँ । नेपालबाट वैदेशिक अध्ययनका लागि ठुलो रकम बाहिरिने गरेको छ । गत अर्ब मात्रै १ अर्ब बढी विदेशी मुद्रा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिएको थियो । यस्तो रकममा पछिल्लो समय झन् झन् बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ३२ अर्ब ९२ करोड ४२