७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

वस्तुगत र जिल्ला नगर तर्फ खस्यो शत प्रतिशत मत, एशोसिएट तर्फ मतदान जारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको मतदान गर्ने समय थप भएको छ । वस्तुगत तर्फ र जिल्ला नगर तर्फ तोकिएको समय अगावै मतदान सम्पन्न भएको हो । दुबैं संघमा शत प्रतिशत मत खसेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । वस्तुगत तर्फको १२३ वटा मत र जिल्ला÷नगरतर्फ ११७