७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

महासंघ वरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठले सार्वजनिक गरे घोषणा पत्र, के-के छन् प्रतिवद्धता ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठले आफ्नो बाचापत्र सार्वजनिक गरेको छन् । उनको बाचापत्र जीवन्त, जिम्मेवारी र जोशिलो निजि क्षेत्र मुख्य नारा बनाएका हुन् । उनले उद्योगी व्यवसायीका कुरा सरकारमा बस्नेले ध्यानपूर्वक नसुनिइदिने विद्यमान समस्यालाई चिर्न र व्यवसायी भनेका देश विकासका लागि सरकारका