काठमाडौं । एफएनसीसीआईका अध्यक्ष गोल्छाले वहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरेका छन् । अध्यक्ष गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष भेटवार्ता कार्यक्रममा बताएका छन् । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस