अर्थतन्त्र Archives - Page 10 of 175 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्र

ग्रीन हाइड्रोजनदेखि कार्वन प्राधिकरणसम्म, पर्यावरणमा के आयो नयाँ कार्यक्रम ?

काठमाडौँ । नेपालका सडकहरूमा अब केवल धुवाँ उडाउने गाडीहरू मात्र गुड्ने छैनन्, बरु पानीबाट निकालिएको स्वच्छ ऊर्जाले पाङ्ग्राहरू घुमाउनेछन्। सरकारले नेपालको यातायात क्षेत्रलाई पूर्ण रूपमा आधुनिक, व्यावसायिक र वातावरणमैत्री बनाउन ‘ग्रीन हाइड्रोजन’ उत्पादनको एउटा महत्त्वाकांक्षी योजना अघि सारेको छ। यसले पेट्रोलियम पदार्थका लागि पराईको भर पर्नुपर्ने बाध्यतालाई कम गर्दै स्वदेशमै