अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

नयाँ बजेट लेख्न गठन भयो समिति, राजस्वमा जोड

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयार पार्न समिति गठन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निकै ढिला गरेर यो समिति गठन गरेका हुन् । सकितिको संयोजकमा उत्तरकुमार खत्रीलाई राखिएको छ भने सदस्यहरु सुमन दाहाल, धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पोखरेल रहेका छन् । खत्री