अर्थतन्त्र Archives - Page 9 of 175 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्र

निर्यातको कछुवा गतिले भेटेन आयातको रफ्तार: वैदेशिक व्यापारमा गहिरिँदै परनिर्भरताको खाडल

काठमाडाैं । नेपालले वैदेशिक व्यापारमा बेहोरिरहेको परनिर्भरताको खाडल चालु आर्थिक वर्षमा झन् गहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु विदेश निर्यात गर्दा ६ रुपैयाँ ७९ पैसा बराबरको सामान आयात गर्नुपर्ने बाध्यता देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो अनुपात ६.७७