काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी र कारोबार व्यापक रूपमा बढी रहेको छ । पछिल्लो समय सर्वसाधारणको आकर्षण डिजिटल भुक्तानीमा बढ्दो देखिएको हो । विशेषगरि पछिल्लो समय मोबाइल बैङ्किङ र क्युआर कोड मार्फत हुने भुक्तानी उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त भएको गत भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो