काठमाडौं । कानूनी हो की गैर कानूनी हो भनेर छुट्याउन नसकेको सम्पत्तीलाई कर तिरेर बैधता दिने व्यवस्थासहित सरकारले नयाँ कानूनको विधेयक संसदमा प्रस्तुत गरेको छ । यस अघिसम्म जो कोही नागरिकले आफ्नो स्वामित्वको सम्पत्तिको आयस्रोत देखाउन नसक्ने अवस्थामा त्यस्तो सम्पत्तीलाई औपचारिक माध्यममा ल्याउन असजिलो परेको थियो । तर अब राज्यले