काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको आर्थिक बृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले यो वर्ष साउनदेखि असोजसम्म जम्मा शून्य दशमलव ८ प्रतिशत मात्रै आर्थिक बृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । यो अवधिमा खानी तथा उत्खनन र निर्माण क्षेत्रले उच्च दरमा संकुचन भोगेपछि आर्थिक बृद्धिमा सुस्ता