काठमाडौं । नेपालमा शिक्षा मार्फत भित्रिने रकम निरन्तर बढ्दै गएको देखिएको छ । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो ६ महिनामा मात्रै शिक्षा मार्फत भित्रिने रकम १०२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । समिक्षा अवधिमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीले १ अर्ब