काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० मा को पहिलो ६ महिनामा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा उच्च मात्रामा घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्तले यस्तो देखाएको हो । तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा मात्रै प्रत्यक्ष वैदेशिक लगानी ७८ प्रतिशतले घटेको छ ।गत आवको मसान्तसम्म ११ अर्ब ६० करोड ५१