काठमाडौं । राष्ट्र बैंकले केही खुकुला प्रावधानहरु समेटेर कानून परिमार्जन गरेको भोलिपल्ट फेरी कसिलो रुझानको मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको चालू आर्थिक वर्षको अर्धबार्षिक मौद्रिक नीतिले साना तथा मझौला ऋणीलाई केही राहत दिए पनि बाँकीलाई खासै उत्साह थप्न सकेन । विहीबारमात्रै एकीकृत परिपत्र संशोधन गरेर