४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

व्यावसायीहरु कर पनि तिर्न नसक्ने अवस्थामा पुगेका हुन् ?

काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण व्यवसायीहरु कर समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । आर्थिक संकटका कारण बजारमा वस्तुको मागमा गिरावट आएको छ । सोही कारण अहिले सबै प्रकारका व्यवसायमा घट्दै पनि भएको छ । फलस्वरुप व्यवसायीहरु कर समेत तिर्न नसक्ने अवस्थामा पुगेका हुन् । जसलाई आन्तरीक