अर्थतन्त्र Archives - Page 137 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

दुई महिनामा ३ अर्ब भन्दा बढि मुल्यको सुन नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९ र ८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो ।