अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

प्रमाण मेटाइसकेपछिको छानबिन समितिको अनुसन्धानले अर्थमन्त्री शर्मालाई निर्दोष ठहर (पूर्णपाठ)

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले शर्मालाई निर्दोष ठहर गरेको छ । आज छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले समिति अर्थमन्त्रालयले नै छानबिनमा असहयोग