अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

आज ४ बजे सार्वजनिक गरिने गरी मौद्रिक नीति पारित, कर्जा नियन्त्रण गर्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ । आज बिहान ८ बजेदेखि बसेको राष्ट्र बैङ्क सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको हो । बिहान गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय भएको हो ।  मौद्रिक नीतिले