काठमाडौं । वाणिज्य बैंकको सीईओहरुको संगठन नेपाल बैंकर्स एशोसियनको बैठक पोखरामा बस्ने भएको छ । बैंकर्स संघको बैठक असार १७ गते २ बजेदेखि पोखरामा शुरु हुने भएको हो । शुक्रबार हुने बैंकर्स संघको बैठक तथा छलफल कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम