काठमाडौं । सरकारले गल्छी रसुवागढी सडक खण्ड स्तरोन्नति गर्न झण्डै २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले गल्छी देखि रसुवागढीसम्मको सडक खण्ड स्तरोन्नति गर्ने बताएका हुन् । गल्छी, त्रिशुली, वेत्रावति, मैलुङ, स्याप्रुवेशी, रसुवागढी सडकको गल्छीदेखि स्याप्रुवेशी सडक खण्डको ६५ किलोमिटर