अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

आर्थिक सर्वेक्षण सार्वजनिक, पूर्ण पाठ यस्तो छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण २०७८–७९ पेश गरेका छन् । मन्त्री शर्माले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा अगाडी आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोपजिम मन्त्री शर्माले शनिबार संसदमा आर्थिक सर्वेक्षण