काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खल्तीमा भएको पैसा हराएको बताएका छन् । बजारमा तरलता अभाव भईरहेका बेलामा पूँजी नआउनुमा शंका गरेका छन् । नेपाल आर्थिक संघले गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले खल्तीमा भएको पैसा हराएकाले खोज्नुपर्ने बेला आएको बताएका हुन् । उनले भने, ‘बजारमा तरलताको अभावमा पूँजी परिचालन भैरहेको