काठमाडौं । आईएमई ग्रुपका निर्देशक तथा आईएमई लिमिटेडका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले देशको जिडिपिमा २४ प्रतिशत रेमिट्यान्स योगदान रहेको बताएका छन् । आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाली अर्थतन्त्रको २४ प्रतिशत योगदान रेमिटेयान्सको रहेको बताएका हुन् । साथै उनले रेमिट्यान्सका ग्राहकलाई कर्जा दिने, बीमासँग रेमिट्यान्सलाई जोड्ने, बैधानिक