अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

मिटरब्याजीको डरलाग्दो जालो

काठमाडौं । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् । काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका