काठमाडौं । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालसहित कार्यसमितिका पदाधिकारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षकलाई भेट गरी मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट हुने गरेको अव्यवहारिक शुल्क–जरिवाना असुली कार्य बारे अवगत गराई त्यस्ता अनुचित गतिविधिहरुको