मानमति पन्त काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पाँच महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । जुन पाँच महिनामा ११७ प्रतिशत राजस्व संकलन गरेको हो । चालु आर्थिक बर्षको साउन देखि मंसिरसम्मको भन्सार कार्यालयको राजस्व संकलनको लक्ष्य ९ अर्ब ८३ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो