काठमाडौं । बेला बेलामा अर्थमन्त्री जनार्दन शर्मा भन्छन्, ‘लघुवित्तको ब्याजदर घटाउनुपर्छ’ । अर्थमन्त्री शर्माको चाहना लघुवित्तको ब्याजदर घटाएर एकल अङ्कमा झार्ने हो । साना किसान तथा लगानीकर्तालाई सस्तोमा ऋण उपलब्ध गराउन लघुवित्तको ब्याजदर घटाउनुपर्ने मन्त्री शर्मा बताउँछन् । अर्थमन्त्री जनार्दन शर्मा विभिन्न कार्यक्रमहरूमा यस्तो कुरा बताउँदै आएका छन् । गाँउगाँउसम्म