अर्थतन्त्र « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

अर्थतन्त्र

राष्ट्र बैंकको निर्देशनले लघुवित्तलाई मनपरी शुल्कमा अंकुष, भाखा नाघेको कर्जाको ६ महिनासम्म लिलाम गर्न नपाउने

कठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गको वित्तिय संस्थालाई थप कडा निर्देशन दिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले गरेको छ । अव लघुवित्तका ऋणीहरुले कर्जा लिएको ६ महिना भाखा नाघेपछि मात्रै लिलाम गर्न पाइने भएको छ । राष्ट्र बैंकले यसअघिको निर्देशन संसोधन गर्दै निर्देशन जारी गरेको