काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७८ पुस मसान्तसम्ममा पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ४९ अर्ब ४७ करोड रुपैयाँ गरी कुल ५ खर्ब ६ अर्ब ७०