अर्थतन्त्र Archives - Page 2 of 175 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अर्थतन्त्र

प्रधानमन्त्री बालेनले पहिलो पटक उद्योगी तथा व्यवसायीसँग विशेष संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज एक विशेष संवाद गर्ने भएका छन् । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे आयोजना हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका