काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशत बढेर सो स्थानमा पुगेको हो। तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको