अर्थतन्त्र Archives - Page 47 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित, केहीबेरमै प्रस्तुत हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट अगामी आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरिएको छ । सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट प्रस्ताव पारित गरिएको हो । अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत हुने तयारी गरिएको छ।