काठमाडौं । सरकारको ऋण दायित्व झन् बढ्दै गएको छ । आर्थिक वृद्धिको गति सुस्त, राजस्व संकलन कमजोर र खर्च व्यवस्थापन फितलो भइरहँदा सरकारको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जिडीपी) को ४३.४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । गत