अर्थतन्त्र Archives - Page 49 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

राजस्व र ऋण असुलीमा ढिलासुस्ती, विद्युत प्राधिकरणको मात्रै १ खर्ब २४ अर्ब बाँकी

काठमाडौं । अर्थ मन्त्रालय तथा मातहतका निकायहरूले झन्डै साढे ४ खर्ब रुपैयाँ राजश्व तथा भाखा नाघेको ऋणको साँवा ब्याज असुल गर्न बाँकी देखिएको छ । महालेखापरीक्षकको कार्यालय बुधवार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । महालेखाको प्रतिवेदनले राजस्व तथा ऋण असुलीप्रति सरकारी संयन्त्रको कमजोरी उजागर गरेको छ ।