अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

युवा पलायनलाई कसरी रोक्ने ? शिवराम कोइरालाको विचार

अहिले देश छाड्नेको लहर नै लागेको छ । यसले झनै विकराल अवस्था आउँछ । पढ्ने बहानामा बाहिरिएकाहरू फर्कने सम्भावना ज्यादै न्यून छ । त्यसले देशको दक्ष जनशक्ति ह्रास भइरहेको छ । यसमा हामीले बेलैमा सोच्नुपर्छ । स्वदेशमै रोजगारीको अवसर छ भने उनीहरूलाई रोक्न सकिन्छ । राजनीतिक दलहरूमा चेतनाको आवश्यकता छ