अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

४ महिनामा साढे ५ खर्बको वैदेशिक व्यापार : आयात र निर्यात दुवै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार बढेको छ। कात्तिक मसान्तमा आइपुग्दा कम्पनीको वैदेशिक व्यापार ०.१७ प्रतिशतले बढेको हो । भन्सार विभागका अनुसार सो अवधिसम्म ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब