काठमाडौँ । यो दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने सुविधालाई स्थगित गरिदियो । वर्षौंदेखिको चलनलाई स्थगित गरेर केन्द्रिय बैंकले पुरानै तर नच्यातिएका नोटको सटही सुविधा दियो । एकातिर बाढी पहिरोका कारण मानिसहरु सामान्य अवस्थाको तुलनामा कमैमात्र गाउँ वा आफ्नो थातथलो फर्किए । त्यसमाथि नयाँ नोटको मोह पनि भंग भयो